Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्थिक पुन:उत्थानमा पूर्व अर्थसचिवको जोड


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । कोभिड महामारीबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुन:उत्थानका लागि आगामी आर्थिक वर्षको बजेट केन्द्रित गर्न पूर्व अर्थ सचिवहरूले सुझाव दिएका छन् ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/८९ को बजेट तयारी सम्बन्धमा पूर्व अर्थ सचिवहरूसँग गरेको छलफल गरेको हो ।

छलफलमा पूर्व सचिवहरूले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिँदै बजेट निर्माण गर्दा आर्थिक परिसूचकहरू र विभिन्न प्राविधिक विषयहरूको अतिरिक्त अर्थराजनीतिलाई समेत ध्यान दिन उपयुक्त हुने सुझाव दिएका थिए ।

पूर्व अर्थसचिवहरूले व्यावसायिक वातावरण निर्माण र नीतिगत एवं कानूनी सुधारतर्फ जोड दिँदै आर्थिक परिदृश्य निर्माणमा जोड दिएका छन् । उनीहरूले नीति तथा कार्यक्रमको मस्यौदा निर्माण गरी अवस्था हेरेर मात्र स्थिति मुल्यांकन गरेर बजेट तर्जुमा गर्न उपयुक्त हुने सुझाएका छन् ।

भिडपछिको अवस्थामा कार्यक्रम तथा आयोजनाको प्राथमिकीकरण गरी सुधारसहितको बजेट र खर्च प्रणालीलाई बढाउन उनीहरूको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४