Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सपनाद्वारा विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोकामगरले बेवारिसे शव व्यवस्थापनको काम गर्दै आएका विनयजंग बस्नेतविरुद्ध जाहेरी दिनु भएको छ ।

युट्युबमा सपनाका नग्न तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएपछि सपनाले बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिनु भएको हो । परिसरका एक प्रहरी अनुसार सपनाको जाहेरी दर्ता भएको छ ।

उहाँकाअनुसार प्रहरी बस्नेतलाई हिरासतमा लिनका लागि अनुमति लिन जिल्ला अदालत गएको छ । अदालतबाट पक्राउ पूर्जी आउनेबित्तिकै बस्नेतलाई पक्राउ गर्ने प्रहरीको तयारी छ ।

यसअघि १८ वर्षीया सपना र बस्नेत मिलेर बेवारिसे शव जलाउने काम गदै आएका थिए । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्नुहुन्थ्यो । उहाँहरुबिच तिक्तता आएपछि गत कात्तिकमा सपना बस्नेतलाई छोडेर घर फर्किनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४