Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्लाहीमा नागरिकता बनाउनेको संख्या बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 4.7K
    SHARES

सर्लाही । सर्लाहीमा नागरिकता बनाउनेको संख्या बढेको छ । सरकारले राष्ट्रिय परिचय पत्र बनाउन विवरण संकलन सुरु गरेसँगै नागरिकता बनाउनेको भिड बढेको हो ।

अहिले दैनिक जिल्ला प्रशासन कार्यालय मलंगवाबाट १ सयजनाको हाराहारी र ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवामाबाट दैनिक ५०–५० जनाको दरले नयाँ तथा प्रतिलिपी बनाइ रहेकोे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सिमित कर्मचारी तथा धेरै सेवाग्राही भएकालेसमेत सहज रुपमा नागरिकता दिलाउन कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४