Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१७ बर्षिया किशोरीको हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 2.4K
    SHARES

डडेल्धुरा,/  सुदूरपश्चिम प्रदेश बैतडीकी १७ वर्षिया किशोरी भगरथी भट्टको हत्याका दोषीलाई कारबाहीको माग गर्दै नागरिक समाज डडेल्धुराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी मार्फत पठाइएको ज्ञापनपत्रमा बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नं.७ चडेपानीकी भागरथी कुमारी भट्टको बलात्कारपछि हत्या भएबाट सम्पूर्ण समाज स्तब्ध भएको ज्ञापनपत्रमा उल्लेख छ ।

अपराधीलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै नागरिक समाजले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत ज्ञापनपत्र पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४