Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमार ‘कू’ : सुकीलाई तत्काल रिहा गर्न कांग्रेस सभापति देउवाको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १९ २०७७
  • 2.6K
    SHARES

काठमाडौं,/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारमा गरिएको सैनिक कू को निन्दा गर्नुभएको छ ।

म्यानमारमा सोमबार विहानै त्यहाँको प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, राष्ट्रपतिलगायत नेतालाई नियन्त्रणमा लिएर सेनाले शक्ति हातमा लिएको छ ।

नोभेम्बरमा सम्पन्न निर्वाचनमा आफूसमर्थित दलको पराजय र सुकीको दलले दुई तिहाईभन्दा बढी सिटमा विजय पाएपछि सेनाले सत्तापलट गरेको हो ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् सभापति देउवाले सुकीलाई तत्काल रिहा गर्न सेनासँग माग गर्नुभएको हो ।

सभापति देउवाले नर्वाचित सरकार पुनर्स्थापना गर्न पनि माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४