Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमबार दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १८ २०७७
  • 4.5K
    SHARES

काठमाडौं,/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षले सोमबार (भोलि) केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

भोलि (सोमबार) ११ बजे बोलाइएको केन्द्रीय कमिटी बैठकमा यही माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै, बैठकमा निर्वाचन आयोगमा रहेको नेकपाको आधिकारिकता विवादबारे छलफल हुने पनि बताइएको छ । यसअघि दाहाल–नेपाल पक्षको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।

उक्त बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष चयन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४