Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरि पठाएको कागजपत्र सभामुखद्वारा फिर्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १८ २०७७
  • 3.7K
    SHARES

काठमाडौं,/ सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरि संवैधानिक परिषद्ले सुनुवाइका लागि संघिय संसद सचिवालयमा पठाएको कागजपत्र फिर्ता पठाउनुभएको छ ।

परिषदले गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा विवादास्पद नियुक्ति दिएको थियो ।

त्यसअघि सरकारले संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

संवैधानिक तथा कानूनी आधार, कारण र अवस्थालाई मध्यनजर गर्दै उल्लेख गरेका पदहरुमा विभिन्न कारणले गर्दा संसदीय सुनुवाई गर्न नसकिने अवस्था रहेकोले सक्कलै कागजात फिर्ता पठाइएको सभामुख सापकोटाले परिषद्लाई लेखेको पत्रमा भनिएको छ ।

सभामुख सापकोटाले कागजात फिर्ता गर्नुका सात कारण पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४