Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भण्डारीलाई अध्यक्ष निर्बाचित गर्दै राष्ट्रिय संङ्गीतकर्मी सघं बाग्मती प्रदेशकाे दाेस्राे साधारण सभा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १६ २०७७
  • 5.4K
    SHARES

काठमाडौ – राष्ट्रिय संगित कर्मी संघ बाग्मती प्रदेशको दोस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ।  अधिबेशनबाट  रामहरी भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति निर्बाचित भएको छ। सुकेधारा स्थित युनिभर्सल पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय पधाधिकारी सहित उल्येख्य संख्यामा कलाकर्मीहरुको उपस्थिति थियो । 

कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघको पूर्व केन्द्रीय अध्यक्ष् रेशम थापा ,निबर्तमान अध्यक्ष्  नवराज घोरासैनी सहित  केन्द्रिय केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की  समितिका पधाधिकारीहरु सहित प्रदेश तथा बागमती प्रदेशका सबै जील्लाका महाधिबेशन प्रतिनिधि तथा  जील्ला कार्यसमिति सदस्यहरुको सहभागिता थियो।  

रामहरी भण्डारीको नेतृत्वमा अधिबेशनले सदस्यीय कार्यसमिति निर्बाचित गरेको छ।  निर्बाचित सबै पधादिकारीहरुलाई हार्दिक बधाई ज्ञपन गर्दछौ जान आवाज मिडिया हब प्रालि परिवार । 

निर्बाचित कार्यसमिति यसप्रकार छ :

अध्यक्ष्य – रामहरी भण्डारी ,बरिष्ठ उपाधक्ष्य – स्मृति गौतम , प्रथम  उपाधक्ष्य – दिनेश भण्डारी , उपाधक्ष्य – बिक्रम ढुंगाना ,मुकुन्द सिम्खडा , सावित्री मगर ,महिला उपाधक्ष्य – मिश्रा देबी काफ्ले , महासचिब – मान बहादुर  तामाङ ,सचिब – प्रतिमा अर्याल , कमल दाहाल ,रबिन्द्र रिमाल ,गोमा कोइराला 

सह सचिब – रुपेश पुडासैनी ,प्रबक्ता – बिष्णु तामाङ,कोषाधक्ष्य – गोबिन्द गौतम ,सह कोषाधक्ष्य – सुशिला दुलाल ,सदस्यहरु – सावित्री श्रेष्ठ  , दिनेश लामा , अशोक कुमार सापकोटा ,केशब श्रेष्ठ ,नवराज भट्टराई ,महेश्वर बोहोरा ,सुनिता सुनेल ,अप्सरा थापा ,सन्ध्य सानु ,बलराम श्रेष्ठ  लगाएत निर्वाचित भएका छन् :-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४