• गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदुरपस्चिम प्रदेश
      • समाज
      • सुरक्षा अपराध
    • अर्थ
      • अर्थ समाचार
      • विजनेस
      • बैंक /वित्त
      • सेयर बजार
      • पर्यटन
    • जन प्रहार स्पेशल
    • सु-शासन
    • विज्ञान/प्रविधि
    • जन-आवाज-टिभी
      • भिडियो
      • मनोरञ्जन
    • खेलकुद
      • फुटबल
      • क्रिकेट
    • विविध
      • स्वास्थ्य
      • यातायात
      • विचित्र संसार
      • बालसंसार
      • साहित्य
      • जिवनशैली/अपराध
      • पत्रपत्रिकाबाट
      • सम्पादकिय
      • धर्म दर्शन
      • विश्व
      • विचार/विश्लेषण
      • राशिफल
      • बिचार/ब्लग
      • अन्तर्वार्ता
      • कविता
      • चुनाव बिशेष
      • मुक्तक
      • शुभकामना
      • समबेदना
    • Epaper
    • English
Jana Prahar

आइतबार, असोज २५ २०८३

Jana Prahar

आइतबार, असोज २५ २०८३ |

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश
    कोशी प्रदेशमधेस प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेशसुदुरपस्चिम प्रदेशसमाजसुरक्षा अपराध
  • अर्थ
    अर्थ समाचारविजनेसबैंक /वित्तसेयर बजारपर्यटन
  • जन प्रहार स्पेशल
  • सु-शासन
  • विज्ञान/प्रविधि
  • जन-आवाज-टिभी
    भिडियोमनोरञ्जन
  • खेलकुद
    फुटबलक्रिकेट
  • विविध
    स्वास्थ्ययातायातविचित्र संसारबालसंसारसाहित्यजिवनशैली/अपराधपत्रपत्रिकाबाटसम्पादकियधर्म दर्शनविश्वविचार/विश्लेषणराशिफलबिचार/ब्लगअन्तर्वार्ताकविताचुनाव बिशेषमुक्तकशुभकामनासमबेदना
  • Epaper
  • English
Jana Prahar

Advertisment

SKIP THIS

अख्तियारले माग्यो देशभरिका कूल दरबन्दी र कार्यरत कर्मचारीको संख्या


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ६ २०७४
  • 9K
    SHARES

काठमाडौँ, ६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सतर्कता केन्द्रसँग देशभरिका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७३/७४ मा कार्यरत रहेका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको केन्द्रका सम्पत्ति विवरण शाखाका शाखा अधिकृत एकराज पोखरेलले जानकारी दिए ।

केन्द्रले बुझाएको सम्पत्ति विवरणअनुसार कर्मचारीको कम देखिएकाले आयोगले कूल दरबन्दी र कार्यरत संख्या मागेको उनले बताए । ‘हामीले बुझाएको सम्पत्ति विवरणमा कर्मचारीको संख्यामा आयोगले चित्त बुझाएन,’ उनले भने, ‘त्यसैले कर्मचारीको यकिन संख्या कति हो भनेर कूल दरबन्दी र कार्यरत संख्या मागेको हो ।’

केन्द्रले निजामती, नेपाली सेना, नेपाल प्रहरी, शिक्षक र अन्य निकायमा कार्यरत रहेका कर्मचारीको सम्पत्ति विवरण संकलन गरेर आयोगलाई बुझाउने गरेको छ । केन्द्रले आयोगलाई बुझाएको सम्पत्ति विवरणअनुसार चार लाख ६८ हजार २७४ कूल दरबन्दी रहेको देखिएको छ । जसमध्ये चार लाख ४९ हजार १४० जना कर्मचारी तथा सार्वजनिक पदधारणा गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाएका छन् भने ४.२६ प्रतिशत अर्थात् १९ हजार १३४ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

शाखा अधिकृत पोखरेलले सबै मन्त्रालयमा कूल दरबन्दी र कार्यरत संख्या कति हो भने माग गरिएको बताए । ‘आयोगले हामीलाई निर्देशन दिँदा साथ सबै मन्त्रालयसँग दरबन्दी माग गर्नका लागि पत्र पठाइएसकेका छौँ,’ उनले भने । भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० बमोजिम सार्वजनिक पदधारण गरेको व्यक्तिले आर्थिक वर्ष सकिएको ६० दिन भित्रमा सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।

यसैगरी आयोगले स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण पनि यथासक्य पठाउन केन्द्रलाई निर्देशन दिएको छ । निर्वाचित भएपछि के कतिले सम्पत्ति विवरण बुझाए तिनको सम्पत्ति विवरण बुझाउन केन्द्रलाई निर्देशन दिएको हो ।

केन्द्रका अनुसार ५७ जिल्लाका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाइसकेको शाखा अधिकृत पोखरेलले बताए ।

यसैगरी आव २०७३/७४ मा १६९ स्वास्थ्य मन्त्रालय अन्तर्गतका कुनै पनि कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउनेलाई पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

बूढीगण्डकी बाढीः १५ वटा पशु बगे, हेरचाहमा बसेका चार जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः १५ वटा पशु बगे, हेरचाहमा बसेका चार जना सम्पर्कविहीन

बूढीगण्डकीमा बाढीपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय, सहयोगका लागि १११५ मा सम्पर्क गर्न आग्रह

बूढीगण्डकीमा बाढीपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय, सहयोगका लागि १११५ मा सम्पर्क गर्न आग्रह

कैलाशकुट सामाजिक अभियानद्वारा पूर्ण आरोग्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

कैलाशकुट सामाजिक अभियानद्वारा पूर्ण आरोग्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

देशका हिमाली र पहाडी भूभागमा हिमपात र वर्षाको सम्भावना

देशका हिमाली र पहाडी भूभागमा हिमपात र वर्षाको सम्भावना

बूढीगण्डकीमा आकस्मिक बाढी, आरुघाटसम्म जोखिम

बूढीगण्डकीमा आकस्मिक बाढी, आरुघाटसम्म जोखिम

ताजा अपडेट

  • बूढीगण्डकी बाढीः १५ वटा पशु बगे, हेरचाहमा बसेका चार जना सम्पर्कविहीन

  • बूढीगण्डकीमा बाढीपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय, सहयोगका लागि १११५ मा सम्पर्क गर्न आग्रह

  • कैलाशकुट सामाजिक अभियानद्वारा पूर्ण आरोग्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

  • देशका हिमाली र पहाडी भूभागमा हिमपात र वर्षाको सम्भावना

  • बूढीगण्डकीमा आकस्मिक बाढी, आरुघाटसम्म जोखिम

  • असोज २५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

  • ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

  • नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज

  • इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः सभापति थापा

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    सोसल मिडिया

    • Like Us On Facebook
    • Follow Us On Twitter
    • Subscribe Us On Youtube
    • Follow Us On Instagram

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४ 

    • सम्पर्क
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • युनिकोड

    © copyright 2026 and all right reserved to janaprahar.com | Site By : SobizTrend