- #रामेछाप उमाकुण्ड बाम्तीभन्डार सास्कृती महोत्सवको एक टिप्पणी ।डाडु पन्यौ हातमा भएको भान्छेले बाडदै जादा कशैको भागमा एक चोक्टा मासु बढी पर्यो होला त कशैको भाग्मा हड्डी पर्यो होला तर हड्डी पर्ने साथीहरूले महोत्सवको विषयमा गरेको ओकाल्त मेरो लागि जिबन भरको लागि जागर मार्ने काम बन्यो।
#जिल्लामा उद्योग बाणिज्य संघ वा अन्य धेरै संघ सस्था हरुको बाबजुद। रामेछापमा अहिले सम्मकै दुई ठुला सांकृतिक महोत्सव रामेछाप सांकृतिक कलाकार समाजले मात्रै गर्ने सामर्थ्य राख्यो
यहि ठूलो कुरा हो।काम गर्दै जादा गल्ती कम्जोरी कस्को हुदैन र
त्यो प्रमुख कुरा हैन,
#योसंस्थाको कामलाइ बद्नाम गर्ने नियतले लेखियका कुनै पनि अर्थहिन समचारहरुको कुनै औचित्य छैन।
काम गर्ने लाई ,कामनगर्नेले खेदो खन्नु नेपाली पुरानो सैलि हो ।
भर्खरै सम्पन्न रामेछाप उमाकुण्ड बाम्ती सांकृतिक महोत्सव सब्य र भब्यरुपमा सम्पन्न भयको छ।
अर्थ हिन टीका टिप्पणीको पछि नलागी आगामी कार्ययोजनाको तयारीमा लाग्नुनै रामेछाप सांस्कृतिक कलाकार समाजको दाइत्व हुनेछ।।।।
काम गर्दै जादा 5% कमि कमजोरी हुनुमा सामान्य नै ठानेको छु मैले तर 95% सोचे भन्दा राम्रो काम भएको महसुस गरेको छु मैले
ती राम्रो कामको पनि समाचार लेख्ने एउटा् राम्रो पत्रकारको आवश्यकता देखेको छु मेरो रामेछापमा।
ताकी कुहिएको एउटा् आलुले बोरामा भएको सबै आलु फाल्न नपरोस्