Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटन असंवैधानिक : ठाकुर


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २५ २०७७
  • 24.7K
    SHARES

 बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।

संसद विघटनको विरोधमा पार्टीले शनिबार भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै ठाकुरले पाँचवर्षका लागि निर्वाचित संसद विघटन गर्नु असंवैधानिक भएको बताए । साथै उनले अपूर्ण संविधान जारी गरेकोले अहिले समस्या देखिएको धारणा राखे ।

पार्टीका केन्द्रीय कार्यकारिणी महेन्द्र राय यादवले संविधान अपुरो भएकाले यसलाई सर्वस्वीकार्य बनाउनुपर्ने बताए । जसपा निर्वाचनबाट नभाग्ने तर अहिले निर्वाचनको समय नभएको भन्दै उनले राजनीतिक स्थिरताका लागि संसद पुनस्र्थापना हुनुपर्ने बताए ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले दलभित्रको आन्तरिक लडाइका कारण प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराएर देशलाई दुर्घटनामा धकेलेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४