Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खैरो हिरोइन र नगदसहित एक युवक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 5.9K
    SHARES

कञ्चनपुर, / कञ्चनपुरको बेलौरीबाट एक युवक खैरो हिरोईनसहित पक्राउ परेका छन् । सोमबार बेलौरी नगरपालिका- १० बस्ने बल बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरी र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चन्दलाई पक्राउ गरि गरि उनको साथबाट ६३ ग्राम खैरो हिरोईन र नगद ७८ हजार ४ सय ८० रुपैयाँ फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल कुमार खडकाले उनीमाथि खानतलासी गर्दा साथमा खैरो हिरोईनसहित पक्राउ गरिएको बताए । उनीमाथि लागु औषध ओसापोसार विरुद्धको मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४