Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६ हजार पीसीआर परीक्षण गर्दा ५३४ मा कोरोना पुष्टि, ४४७ निको भए


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १६ २०७७
  • 2.7K
    SHARES

पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिभएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार जनाको पीसीआर परीक्षण गर्दा ५३४ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये १९६ महिला र २३८ पुरुष छन्।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जनाएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ सय ५६ पुगेको छ।

यस्तै, आज ४४७ जना निको भएका छन्। यो सँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ५२ अजार ३५९ पुगेको छ।नेपालमा हालसम्म २ लाख ६० हजार ५९३ जना संक्रमित भइसकेका छन्।आज देशभर ६ हजार ३७८ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४