काठमाडौँ — कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले मनोनयन दर्ता गराएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर देउवा र सिंहले दलको नेताका लागि उम्मेदवारी दिएका हुन् ।