Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजावादीहरुको बढ्दो गतिविधिसंगै इटहरीका एक व्यवसायीले थाले श्रीपेच बनाउन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 3.5K
    SHARES

 

सुनसरी / जन निर्वाचित जनप्रतिधिनिहरुले पछिल्लो समय देशको विकास गर्न नसकेको र धर्मको नाममा देशमा विकृति फैलिरहेको भन्दै राजाबादीहरुले देश व्यापीरुपमा अन्दोलन गरिरहेका छन् । देशव्यापीरुपमा आन्दोलन गरिरहदा इटहरीका एक युवा व्यवसायीले भने राजाले लगाउने श्रीपेच तयार गर्ने काममा केही दिन देखी लागिपरेका छन् ।पूर्वको मुख्य व्यापारीक शहर इटहरीको वडा न १ मा स्थित निलकण्ठ ज्वेलर्स सञ्चालक कर्णबहादुर सेन्चुरीले एक लाख मूल्य बराबारको श्रीपेच बनाउन सुरु गरेका छन् । उनले आफू राजाको श्रीपेच खोसिएकै दिनबाट आफ्नै हातबाट बनाएको श्रीपेच दिन इच्छुक रहेकाले अहिले त्यो रहर पूरा गर्न लागेको बताए । उनका अनुसार तामामा चाँदीको लेपन लागाएर श्रीपेच तयार गरिने छ । साथै श्रीपेचमा विभिन्न बहुमूल्य धातुको पनि प्रयोग गरिने सेन्चुरीले जानकारी दिए

शिव सेनाका केन्द्रीय सदस्य सुरज कँडेलले पनि अहिलेको परिस्थितिमा राजा आवश्यक रहेको बताए । नेपाली जनताले विश्वास गरेर दिएको दुईतिहाई बहुमतको नेताहरुले धज्जी उडाएको भन्दै कँडेलले अव देशमा राजा आउन अपरिहार्य रहेको बताए ।

पछिल्लो समय राजालाई राज्य सत्ता सुम्पिनु पर्ने मागसहित वृहत प्रदर्शन र भेला हुँदै आएको छ । विभिन्न जिल्लामा ‘राजा आउ देश वचाउ’ भन्दै वृहत र्याली निकालिएको दृश्यले धेरैको मनमा शंका उपशंका उव्जिएको छ । तर यो माग र जुलुसले राजनीतिक दलहरुले शिक्षा लिनु भने जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४