Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई ओलीको आग्रह !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २८ २०७७
  • 12.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्रको पर्यावरण सन्तुलन कायम राख्न हिमालय क्षेत्रको महत्वलाई चिन्न विश्व समुदायलाई आग्रह गरेका छन् । साथै, हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्नसमेत उनले आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले क्लाइमेट एक्स समिट–२०२० लाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । चिलीको नेतृत्वमा फ्रान्स, इटली, बेलायत र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा सो सम्मेलन आयोजना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कोभिड–१९ को कारणले हामीले कोप–२६ पछि सार्नु परेको छ तर सफा र हरियाली पृथ्वीको हाम्रो आकांक्षालाई हामी सार्न सक्दैनौं ।’

ओलीले नेपालले पेरिस सम्झौतालाई पूर्णरुपमा समर्थन गर्ने र तापमान वृद्धिलाई १.५ डिग्री राख्ने लक्ष्यलाई समर्थन गर्ने बताए । उनले सन् २०३० दित्र सबै स्थानीय सरकारमा जलवायु अनुकूलनका कार्यक्रम सन्चालन गर्नेसमेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४