Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७२३२ परीक्षणमा १२१७ जनामा कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २५ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।हाल देशभर १२ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३३८, कैलालीमा ९४, मोरङ र कास्कीमा ६७÷६७, सुनसरीमा ६६, रुपन्देहीमा ५६, ललितपुरमा ५१, झापा र अछाममा ४८/४८, दाङमा २६, भक्तपुर, पाल्पा र बाँकेमा २५/२५, चितवनमा २२ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै लमजुङ र कञ्चनपुरमा १९/१९, बैतडीमा १८, बझाङमा १४, गुल्मीमा १३, सप्तरीमा १२, बागलुङमा ११, काभ्रे र बर्दियामा १०÷१०, नवलपरासी र प्युठानमा ९÷९, सिराहा, गोरखा, तनहुँ र डडेल्धुरामा ८/८, धनुषा, धादिङ र डोटीमा ७/७, मकवानपुर र कपिलवस्तुमा ६/६ जना संक्रमित फेला परेका छन् ।

ताप्लेजुङ, महोत्तरी र नुवाकोटका ५/५, बारा, रसुवा, स्याङ्जा र अर्घाखाँचीमा ४/४, उदयपुर, सर्लाही र सुर्खेतमा ३/३, धनकुटा, संखुवासभा, पर्सा, रौतहट, दोलखा, सिन्धुपाल्चोकर सिन्धुलीमा २/२ र इलाम, खोटाङ, पाँचथर, नवलपरासी पूर्व, डोल्पा र सल्यानमा १/१ जना संक्रमित भेटिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४