Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको मध्यप्रदेशमा खाना छोएको निहुँमा दलित युवकको कुटीकुटी हत्या !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २४ २०७७
  • 3.6K
    SHARES

एजेन्सी, । अझै पनि हाम्रो छिमेकी राष्ट्र भारतमा जातीय विभेद कायम छ । दलितमाथिको अत्याचारकै कारण गत सोमबार मात्रै भारतमा एक दलित युवकको कुटीकुटी हत्या गरिएको छ ।

यो घटना भारतको मध्य प्रदेशस्थित किशनपुर गाउँको हो, जहाँ एक २५ वर्षीय दलित युवकले भोजमा खाना छोएको भन्दै कथित उच्च जातका दुई पुरुषले कुटीकुटी हत्या गरेका हुन् ।

भोज सकिने बेलामा भाँडा माझ्न पुगेका देवराज अनुरागी नामक ती युवकलाई भूरा सोनी र सन्तोष पाल नाम गरेका कथित उच्च जातका ब्यक्तिहरूले कुटीकुटी हत्या गरेका हुन् ।प्रहरी अधिकृत जसवन्त सिंह राजपूतका अनुसार देवराजले आफ्नो लागि आफैं खाना पस्केको देखेपछि दुईजनाले रिसाउँदै उनलाई लट्ठी प्रहार गरेर हत्या गरेका थिए ।

उक्त घटनापछि सोनी र पाल फरार छन् । उनीहरूलाई दलितविरुद्धको ज्यादती रोकथाम ऐनअन्तर्गत हत्याको उजुरी दर्ता गरिएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४