Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१ थान भरुवा बन्दुक सहित दुई जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १३ २०७७
  • 6.1K
    SHARES

प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार सोमबार कञ्चनपुरको कृष्णपुरबाट भरुवा बन्दुक सहित दुई जना युवकहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्ला बस्ने २४ वर्षीय लाल बहादुर बिष्ट र सोही ठाउँ बस्ने २५ वर्षीय कमल थापालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । शनिबार राति घरमा भरुवा बन्दुक देखाई डरत्रास एवं आतङ्क सिर्जना गरेको भन्ने बिशेष सुचनाका आधारमा बिष्टलाई पक्राउ गरी सोधपुछ गर्दा कमल थापा समेत संगलन रहेको बताए पछि चेकजाँच गर्दा भरुवा बन्दुक १ थान फेला पारेको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक थापाका जनाएका छन् । बिष्ट र थापा दुवैलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक थापाले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४