काठमाडौं / गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत“सुरुवात” सार्वजनिक भएको छ । प्रतिमा श्रेष्ठको शब्द, अनिल शाहीको संगीत रहेको गीतमा प्रेमको अनुभूति ब्यक्त गरिएको छ ।
गीतको भिडियोमा पनि गायिका परियार नै देखिएकी छन् । भिडियोमा अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र सान थापाको निर्देशन रहेको छ । गायिका परियार ललितकला नेपाल एकेडेमीमा संगीतको अध्ययन गर्दैछिन् ।
https://youtu.be/FOq-rRYx_UE