Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएलमा दोस्रो खेल आज दिल्ली र पञ्जाब भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ४ २०७७
  • 5.1K
    SHARES

आईपीएलमा दोस्रो खेल आज दिल्ली र पञ्जाब भिड्दै नेपालका लेग स्पिनर सन्दीप लामिछाने
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को दोस्रो खेलमा आज (आईतबार) नेपाली समय अनुसार पौने ८ बजे दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुने भएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल (आईपीएल)मा नेपालका लेग स्पिनर सन्दीप लामिछाने , रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनरका कारण बलियो मानिएको छ ।
दिल्लीको प्रशिक्षणमा समेत सहभागी बनेका सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आईपीएल खेल्न दुबई पुगेका छन् ।
सन्दीप प्लेइङ सेटमा बनाउने स्थान र उनको प्रर्दशनमा नेपाली खेल प्रशंसकको सबै नजर रहेनेछ ।

किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व रहने भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ । दुवै टिममा ठुला सट खेल्ने खेलाडीको कमी छैन तर दिल्लीका स्पिनर युएईको मैदानमा भारी पर्ने अनुमाान गगरेको छ ।

दिल्लीको ब्याटिङ्ग लाइनमा युवा स्टार पृथ्वी शा सहित ऋषभ पन्त, शिखर धवन सहित वेस्ट इन्डिजका सिमरन हेटमेयर सामेल रहनेछन् भने पञ्जाबमा क्रिस गेल सहित ग्लेन म्याक्सवेल जस्ता ठुला खेलाडी रहेका छन् ।
सहित ग्लेन म्याक्सवेल जस्ता ठुला खेलाडी रहेका छन् ।आजको खेल हिजोको भन्दा पनि रोमान्चक हुने अनुमान समेत गरेको छ ।
एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४