Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)सहित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ३ २०७७
  • 7.1K
    SHARES

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ

काठमाडौंको / टुँडिखेलमा संविधान दिवस मनाइएको छ। कोरोना महामारीले सदा वर्षझैं यस वर्ष भने भव्यताका साथ संविधान दिवस मनाइएन।  उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री, मन्त्रीगण र उच्चपदस्थ अधिकारीको सहभागिता थियो।भने यस वर्ष गत वर्षको जस्तो गरेर कार्यक्रममा सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। यसअघिका वर्षमा यस अवसरमा साँस्कृतिक कार्यक्रम गरी भव्यताका साथ संविधान दिवस मनाइने गरिन्थ्यो। तर यस बर्ष कोरोना भाइरस कोभिड १९ को माहामारीले गर्दा पहिलाको जस्तो भब्य कार्यक्रम गरेर भने मनाउन सक्ने स्थिति नरहेकोले सामान्य तरिकाले सविधान दिवस मनाइयो ,दोस्रो संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो।

तस्बिरहरू :https://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpghttps://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpg

https://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpg

https://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpg

https://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpghttps://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpghttps://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpghttps://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpghttps://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpghttps://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpghttps://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpghttps://www.setopati.com/uploads/shares/2020/sujita/sambidhan diwas tudikhel/diwas (1).jpg

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४