Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै उपत्यकामा प्रदर्शन !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३१ २०७७
  • 6.9K
    SHARES

कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै उपत्यकामा प्रदर्शन !

जन न्युज नेपाल खवर प्रतिनिधि नमुना दहाल कार्की  काठमाडौँ!

काठमाडौँ / स्वतन्त्र नागरिक समूह र स्थानीय युवाहरुले नेपाल विद्युध प्राधिकरणको प्रमुख कार्यकारी  निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति  गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । घिसिङको चार बर्षे कार्यकाल आइतबारबाट सकिएको थियो ।
राम्रो काम गरेर उज्यालो नेपाल बनाउन सफल भएका घिसिङलाइ चार  वर्षको कार्यकाल  पुरा भएपछि पनि पुन घिसिङलाइ नै नियुक्ति गर्नु पर्छ भन्दै   विभिन्न प्ले कार्ड र राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ गरेको आफ्नो मान्छेलाई बिद्धुत प्राधिकरणमा ल्याउन ठुलो चलखेल भएको  भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले कुलमानलाई फेरि प्राधिकरणको जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । यदि अर्को व्यक्तिलाई प्राधिकरणमा  प्रमुख बनाएर ल्याइएमा शसक्त  रुपमा आन्दोलनमा उत्रिने समेतको सरकारलाई चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४