Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडकमा वर्षेनि करोडौं खर्च सर्वसाधारण हिलाम्मे सडकमा हिड्न बाध्य !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०७७
  • 6.9K
    SHARES

सडकमा वर्षेनि करोडौं खर्च सर्वसाधारण हिलाम्मे सडकमा हिड्न बाध्य !

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !
उपत्यका मुलककै राजधानि हो । तर यहांका सडकको अवस्था हर्दा लाग्छ कि खै कता छ विकास पुर्वाधार ,राजधानि कै सडकको अवस्था देख्दा समान्य अनुमान नै लागाउन सकिन्छ कि ग्रामिण क्षेत्रको हाल के होला रु हरेक वर्षे सडकका लागी मात्र भनेर अरबौं बजेट निकास हुन्छ ।
यसको जोलन्त उदारण हो उपत्यका चावहिलबाट उत्तरपूर्व लाग्ने सडक यो सडक वर्षे भइसके तर अवस्था भने ज्यु का त्यु नै छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि ठेक्का गरेको छ वर्ष वितिसक्दा पनि काम पूरा हुन सकेको छैन । सडकमा गुड्ने यातायत मात्र नभई बाटोमा हिड्ने पदैल यात्रीलाई झन् ठुलो समस्या हुने गरेको स्थानियको गुनासो रहेको छ । उनीहरु भन्छन् सडककै कारण घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्यमा यात्रा गर्न बाध्य हुनुपरेको छ । तीन तहको सरकार बनेको ४ वर्ष हुन लाग्दा पनि राजधानी कै सडक समस्या समाधान हुन नसकक्दा ग्रामिण क्षेत्रको सडक अवस्था के होला जोरपाटीबाट साँखुतिरको सडकका आधादर्जन स्थानमा सडक सीमाको विवाद रहेको आयोजनाले जनाएको छ ।
यस्तै सुकेधार तिनकुने सडकको समस्या समाधानका लागि यी सडकमा पर्ने तीनवटा स्थानीय तहले समेत काम गर्न नसकेको स्थानीयवासीको दुखेसो छ। सडकको अवस्था जीर्ण छ । सडकको दूरावस्थाका कारण सवारी दुर्घटना समेत बढ्ने गरेको छ। सडकमा बनेको खल्टा खुल्टीले बाइक पल्टने गरेको छ भने ।
सवारी सधानले हिलो छ्यापेर पैदलयात्रीलाई समेत सास्ती हुने गरेको छ ।सरकारले वर्षेनि जति सडकमा खर्चे गर्छ उपलब्धि भने शुन्य रहेको स्थानियले गुनासो गरेका छन् ।
सडकमा विस्तार गर्दा दिर्घकालीन ढंगले नगर्दा सर्वसाधारण वर्षेनि दुख खोप्नु परेको सुकेधाराका स्थानियको गुनासो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४