Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश नं २ मा १७० सैयाको कोभिड हस्पिटल संचालन आयो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २८ २०७७
  • 4.3K
    SHARES

प्रदेश नं २ मा १७० सैयाको कोभिड हस्पिटल संचालन आयो !

जन न्युज नेपाल खबर प्रतिनिधि 


कोरोना संक्रमित बढ्एको भन्दै आज एक कार्यक्रम का बिच नेसनल मेडिकल कलेजले १७० सैया को कोभिड हस्पिटल संचालन गरेको छ ।
विश्व स्वास्थ्य संगठनका मापदण्लाई ध्यानमा राखेर नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जले तत्कालका लागि १७० सैयाको कोभिड हस्पिटल संचालन गरेको छ । थप १३० गरेर ३०० बेडको केहि दिनमा बनाउने छ निर्णय समेत गरेको छ ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बनाएको अहिले सम्म कै प्रदेशको ठुलो कोभिड हस्पिटल रहेको छ। ८ बेड को ईमरजेन्सी,१८ बेडको आइसियु कक्ष, १६ बेड ईसक्रनिङ कक्ष, १८ वटा बेड अक्सिजन आवश्यक पर्ने व्यक्तिका लागि बाकी सामान्य रुघाखोकि र जरो, आउने बितिकै हस्पिटल आउन सजिलो होस् भनेर बनाएको छ । विभिन्न राजनीतिक दलका खिचातानीका कारण पहिले नै घोषणा गर्नुपर्ने निर्णय गरेको भएता पनि प्रदेश सरकार र स्थानीय सरकारले आवश्यकता नठानेको  ले नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई कोभिड हस्पिटल संचालन गर्न अलि ढिलो भएको मेडिकल कलेजले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४