Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १६ २०८३
  • 1.4K
    SHARES

काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिका–१ हात्तिसारस्थित रत्न राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।

रुकुमबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे.१ झ.३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीसाधनलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ । एम्बुलेन्स जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका–५ निवासी ३४ वर्षीय दिपेश ढकालले चलाएका थिए ।

दुर्घटनामा चालक ढकालसहित एम्बुलेन्समा सवार चौरजहारी नगरपालिका–१० निवासी २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनिता रेग्मी र ७२ वर्षीया लिलावती बुढा घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। चालकसहित सबै घाइतेको अवस्था मध्यम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४