Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रूसको मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा १२ जनाको मृत्यु, ४० घाइते


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १६ २०८३
  • 475
    SHARES

एजेन्सी। रूसले साेमबार युक्रेनका विभिन्न सहरमा मिसाइल र ड्रोन आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ।

साेही आक्रमणमा परी ४० जना घाइते भएका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई भयानक भन्दै कडा शब्दमा निन्दा गर्नुभएकाे छ । रूसले युक्रेनमाथि आक्रमण शुरु गरेको चार वर्ष भइसकेको छ । संयुक्त राष्ट्रसंघ (यूएन)ले युद्ध शुरु भएयता हालसम्म १६ हजार भन्दा बढी युक्रेनी सर्वसाधारणको मृत्यु भइसकेको जनाएकाे हाे ।

रूसले निरन्तर युक्रेनका ऊर्जा तथा अन्य आधारभूत संरचनामाथि आक्रमण गर्दै नागरिकहरूको मनोबल कमजोर पार्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४