Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाले वातावरण र जनजिवनमा पारेको प्रभाव !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०७७
  • 37.8K
    SHARES

कोरोनाले वातावरण र जनजिवनमा पारेको प्रभाव !

जन न्युज नेपाल खवर नमुना दहाल कार्की !

विश्व अहिले कोरोना महामारी कोभिड १९ले गर्दा शिथिल छ । विश्वका कयौ शक्तिशाली राष्ट्रले नराम्रो संग यसको मारलाई खोप्नु परेको छ । नेपालमा पनि यसको प्रकोप दिनप्रति दिन तिव्र बनेको छ । भने , अर्का तिर रोग भन्दा पनि भोकले मान्छे मर्न थालेका छन् । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ कार्यान्वयन गर्ने भन्दै निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरसको संक्रमणले गर्दा चार महिना लामो लकडाउन र एक महिना लामो निषेधाज्ञाले उपत्यकाको वातावरण त निकै रमणिय बनेको छ । तर जिवन भने निकै कष्टकर बनेको छ । जनजिवनको हित र संक्रमणबाट बाँच्न लकडाउनको घोषणा र निषेधाज्ञा गरेको भएता पनि आम जनता भने यसको प्रत्यक्ष मारमा परेका छन् । आम सर्बसाधारण घरबाट निस्कन नपाएपछि यतिबेला उपत्यकामा सुनसान बनेको छ ।

चोक चोकमा सुरक्षाकर्मी देखिन्छन् भने सडकको अवस्था हेर्दा सरसफाइमा भने निकै सुधार आएको जस्तो देखिन्छ । चिल्लो र सफा सडकमा नागरिक तथा अन्य कुनै साधान शुन्य मात्रमा देख्न सकिन्छ
यद्यपी बजार खुल्ने समयको निर्धारण गरेको छ । सर्वसाधारणहरु लगायत जो कोहिले निषेधाज्ञाको बेला अत्यावश्यक काम औषधि, खाद्यवस्तु खरीदजस्ता बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरेको छ । यदि यस्तो बेला बिना काम बाहिर निस्के कारबाहि गर्ने व्यवस्था समेत गरेकोछ ।

देशमा अहिले पुरै निषेधाज्ञा रहेको छ । यो घडि भनेको संकटकाल को समय हो । अहिले तिनै तहको सरकारले आम नागरिकको गाँस बासँ र स्वस्थ्य सुरुक्षाको ग्यारेन्टी लिदै निषेधाज्ञाको शैली कसरी परिवर्तन गर्दा कोरोना र भोकमरी संग जुध्न सकिन्छ भन्ने बारेमा ध्यान दिन आवश्यक छ ।

क्यामेरामा निर्जन महतका साथमा जन आवाज टेलिभिजन रिपोटर नमुना दाहाल कार्की काठमाडौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४