Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१० दिने चन्द्र अभियान पूरा: १९७२ पछि पहिलो मानवसहितको मिसनबाट चार अन्तरिक्ष यात्री सुरक्षित पृथ्वीमा फर्किए


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २९ २०८२
  • 1.5K
    SHARES

एजेन्सी । चन्द्रमाको वरिपरि १० दिने मिसन पूरा गरी चार अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । NASA (अमेरिकी राष्ट्रिय एयरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन) ले जनाएको छ ।

Orion capsule स्थानीय समयअनुसार शनिबार १७ः०७ मा Pacific Ocean मा अवतरण गरेको हो । क्यालिफोर्नियाको San Diego तटबाट करिब ९६ किलोमिटर टाढा अवतरण भएको जनाइएको छ ।

यो मिसन सन् १९७२ मा सम्पन्न Apollo 17 पछि पहिलो पटक मानवसहित चन्द्रमाको वरिपरि गरिएको ऐतिहासिक अभियान हो ।

अवतरणपछि आर्टेमिस–२ का कमाण्डर Reid Wiseman ले सबै चार जना चालक दलका सदस्यहरू सुरक्षित र स्वस्थ अवस्थामा रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४