Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री बालेनको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् ।

स्रोतका अनुसार बजगाईं स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी उक्त जिम्मेवारीमा नियुक्त भएका हुन् ।

बजगाईं यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि बालेन शाहका प्रेस संयोजकका रूपमा कार्यरत थिए । ललितपुर स्थायी घर भएका उनी पत्रकारितामा सक्रिय रहँदै आएका थिए ।

मेयर शाहको सचिवालयमा रहेर काम गरेका बजगाईं पछिल्लो निर्वाचनमा समेत सक्रिय भूमिका निभाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४