Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा कोरोनाबाट एक पुरुषको मृत्यु ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १४ २०७७
  • 3.7K
    SHARES

चितवनमा कोरोनाबाट एक पुरुषको मृत्यु  ।

जन न्युज नेपाल खवर प्रतिनिधि चितवन !

चितवन / मेडिकल कलेज भरतपुरमा  उपचाररत भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५२ बर्षका एक पुरुषको कोरोना संक्रमणबाट  मृत्यु भएको छ । उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएका उनलाई निमोनियाको बिरामी भएको चितवन मेडिकल कलेज भरतपुरले जनाएको छ । गत भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण बढ्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको भएता पनि आइतबार मृत्यु भएको छ । ५ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । भने अहिले सम्म चितवन मेडिकल कलेजमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको जसमा चितवनका ५ जना, मकवानपुरका ३, गोरखा र कैलालीका एक र एक रहेका चितवन मेडिकल कलेज भरतपुरका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४