Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ऊर्जामन्त्री कुलमान घिसिङको राजीनामा, सरकारभित्र बढ्यो चासो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २३ २०८२
  • 4.1K
    SHARES

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।

घिसिङले राजीनामा पत्र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइसकेका छन् । प्रधानमन्त्रीले नै घिसिङलाई राजीनामा दिन निर्देशन दिएकी थिइन् ।

कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडसेडिङ अन्त्य गरेर राष्ट्रिय चर्चा कमाएका व्यक्ति हुन् । उनलाई अन्तिरिम सरकारले मन्त्री बनाएको थियो । तर, उनि रास्वपामा प्रवेश गरेपछि राजीनामा दिन बाध्य भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४