Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ३० २०८२
  • 665
    SHARES

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यले सरकारले २५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यी कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि सार्वजनिक खरिद प्रक्रियाबाट वञ्चित गरेको जानकारी दिएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम सम्झौता उल्लंघन, कार्य सम्पन्न नगरेको, वा निर्माण कार्य समयमा सम्पन्न नगरेको जस्ता गम्भीर त्रुटिहरूका कारण यी कम्पनीहरूलाई कारबाही गरिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले यस कदमलाई सार्वजनिक स्रोतको सदुपयोग र निर्माण गुणस्तर कायम राख्नका लागि महत्वपूर्ण भएको जनाएको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरूमध्ये केहीलाई एक वर्षका लागि र केहीलाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ । कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको निर्माण कार्यमा सहभागी हुन पाउने छैनन् ।

यी हुन् कालोसूचीमा परेका कम्पनी :-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४