Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०८३
  • 722
    SHARES

काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ।

भिल्लाको मैदानमा साेमबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साकानले निर्णायक गोल गरेका हुन् । ५९ औं मिनेटमा रिकार्डो कालाफियोरीकाने पासका साकाले गरेको गोल प्रिमियर लिग च्याम्प्यिनलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । खेलमा बलियो पक्कड जमाएको आर्सनलको सात मध्ये दुई प्रहार टार्गेटमा थियो ।

यता, एस्टन भिल्लाको सात मध्ये एउटा पनि प्रहार टार्गेटमा रहन सकेन । लगातार दोस्रो जितसँगै ६ अंक जोडेको आर्सनल दोस्रो स्थानमा रहेकाे छ । दुवै खेल गुमाएको एस्टन भिल्लाले विना अंक जोड्न सकेको छैन । एस्टन भिल्ला पुछारमा रहेकाे छ।

प्रिमियर लिगमा दुई चराण्का खेलहरु सकिंदा म्यान्चेस्टर सिटी, आर्सनल, हल सिटी र चेल्सीले लगातार दुई जित हात पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४