Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पद्म ज्योति ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०८३
  • 418
    SHARES

काठमाडौँ । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनः स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पद्म ज्योति ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ।

देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठुलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको राहत तथा पुनः स्थापना अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्रुपले उक्त रकम कोषमा प्रदान गरेको जनाएको हो।

पद्म ज्योति ग्रुपले विपद्को यस कठिन घडीमा प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडित परिवारको शीघ्र पुनः स्थापना तथा जनजीवन सामान्य अवस्थामा फर्किन सकोस् भन्ने कामना गरेको छ।

विपद्का बेला निजी क्षेत्रबाट प्राप्त आर्थिक सहयोगले प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा पुनः स्थापनाका कामलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ

पद्म ज्योति ग्रुपको यो सहयोगले बाढी प्रभावित नागरिकप्रति निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय ऐक्यबद्धताको सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४