Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको आज पुशपति आर्यघाटमा अन्त्येष्टि गरिंदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १३ २०८३
  • 418
    SHARES

काठमाडाैं । नेपाली कांग्रेसका दिवंगत वरिष्ठ नेता गोपालमान श्रेष्ठको बुधबार पुशपति आर्यघाटमा अन्त्येष्टि गरिंदैछ ।

८३ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठ पछिल्लो समय क्यान्सर रोगबाट पीडित हुनुभएकाे थियाे। उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान ९ देखि ११ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएकाे छ । स्याङ्जाबाट पटक-पटक सांसदमा निर्वाचित भएका श्रेष्ठ भौतिक योजना, वन, उद्योग र शिक्षामन्त्री बन्नुभएको थियो ।

मुलुकमा लोकतन्त्र स्थापनाको लागि भएको आन्दोलन र शान्ति प्रक्रियालाई अघि बढाउने कार्यमा उहाँले अग्रपंक्तिमा रहेर काम गर्नुभएको थियो । यहि साउन ७ गते कांग्रेसका सभापति गगनकुमार थापाले श्रेष्ठलाई पार्टीमा गरेको योगदानको कदर गर्दै वरिष्ठ नेता घोषणा समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४