Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ७ २०८३
  • 722
    SHARES

काठमाडाैं । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा १८ दिन लामो उपचारपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनी बिहीबार डिस्चार्ज भएकी हुन्।

​यसअघि अस्पताल प्रशासनले दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको थियो।

अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत ​अभिनेत्री निरौला अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन्।

​अस्पतालबाट बाहिरिने क्रममा दीपाश्रीले आफ्नो उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, अन्नपूर्ण न्यूरो अस्पताल परिवार, सम्पूर्ण शुभेच्छुक तथा अस्पताल पुगेर स्वास्थ्यलाभको शुभकामना र आशीर्वाद दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४