Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुलेश्वरमा गोली चल्यो, दुई जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३ २०८३
  • 988
    SHARES

काठमाडौं । प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले आइतबार गोली हानेर कुलेश्वरबाट दुईजनालाई नियन्त्रणमा लिएको हो ।

दुवैजनाको घुडामूनी गोली लागेको छ । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि नै आक्रमण तथा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको प्रहरीले जानकारी दिएकाे छ ।

उनीहरूको साथबाट प्रहरीले लागुऔषध ट्रामाडोल बरामद गरेको छ । प्रहरीले पाँच राउन्ड हवाई फायर र दुई राउन्ड गोली हानेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४