Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेसँग तत्कालै सहकार्य हुने नेकपाका संयोजक दाहालकाे दावी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १२ २०८३
  • 798
    SHARES

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेसँग तत्कालै सहकार्य शुरु हुने दावी गर्नुभएकाे छ।

विराटनगरमा शुक्रबारआयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । वामपन्थी र लोकतान्त्रिक पार्टी (जसपा) सँग पनि कुरा भइरहेको समेत बताउनुभएकाे छ। आगामी महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उहाँले बताउनुभएकाे छ। उहाँले अन्तिम क्रमभङ्ग हेर्न समेत आग्रह गर्नुभयाे।

साथै उहाँले उहाँले अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्ध विस्तार गर्नका लागि आफू श्रीलंका जान लागेको समेत बताउनुभएकाे छ । पार्टीको सहसंयोजक माधवकुमार नेपाल रसिया गएको र आफू पनि अब श्रीलंका जान लागेको अध्यक्ष दाहालले जानकारी गराउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४