Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ३ २०८३
  • 817
    SHARES

काठमाडाैं । शेयर बजार आज झिनो अंकले मात्रै सकारात्मक भएको छ ।

दिनभरको उतार चढावका बीच शून्य दशमलव शून्य ८ अंकले हरियो बन्दै बजार परिसूचक २७ सय ५ मै स्थिर बसेको हो । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये ८ वटा उपसमूह घट्दा ५ वटा उपसमूह सामान्य अंकले बढेका हुन् ।

१२५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज पनि भर्खरै आइपीओ सूचिकृत भएका सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनएमबी डिबेञ्चरका लगानीकर्ताले सवैभन्दा बढी ८ दशमलव ६४ प्रतिशत गुमाएका छन् ।

दिनभरमा ३५२ वटा स्टकको ८३ लाख ७५ हजार कित्ता शेयर तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सर्वाधिक २१ करोड १७ लाख ११ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४