Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कामु प्रधान न्यायाधीश मल्लकाे कार्यकक्ष सारियाे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ५ २०८३
  • 513
    SHARES

काठमाडौँ । प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएसँगै सपना प्रधान मल्लको कार्यकक्ष सारिएको छ।

मल्ललाई कामु प्रधान न्यायाधीशको हैसियतमा नयाँ भवनको तेस्रो तलामा सचिवालयसँगै च्याम्बरको व्यवस्था थियो।

अब उक्त स्थानमा नवनियुक्त प्रधान न्यायाधीश शर्माले पदभार ग्रहण गर्ने छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगतै आज साँझ ७ बजे शर्माले प्रधान न्यायाधीशको रूपमा पदभार ग्रहण गर्नेछन्।

सर्वोच्च प्रशासनले मल्ललाई एनेक्स भवनको तेस्रो तलामा च्याम्बर रहने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४