Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनामनगरमा सार्वजनिक जग्गा मिचेर बनेको ८ तले भवन भत्काउने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १९ २०८३
  • 475
    SHARES

काठमाडौँ । अनामनगरस्थित धोबीखोला–१० मा स्वीकृत क्षेत्रफलभन्दा बढी सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको ८ तले भवन भत्काउन महानगरले खाली गराउने प्रक्रिया अघि बढाएको छ ।

स्वीकृत नक्सा विपरीत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका कारण उक्त ८ तले भवन महानगरले भत्काउन लागको हो ।

हाल भवन खाली गराउने काम भइरहेको छ भने त्यसपछि भत्काउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४