Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो अर्को अध्यादेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १८ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार उक्त अध्यादेश दर्ता भई अध्ययनको क्रममा रहेको छ । ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश यसअघि नै आएको हो, अहिले अध्ययनकै क्रममा छ,’ उनले भने ।

सरकारले कुल ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको जनाएको छ । तीमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश भने जारी भइसकेका छन् ।

बाँकी ६ वटा अध्यादेशहरू अध्ययनकै क्रममा रहेको प्रवक्ता शाक्यले बताए ।

यसैबीच, संवैधानिक परिषद्सम्बन्धी लगायत केही अध्यादेशका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार कानुनविद्हरूसँग छलफलसमेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४