Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डिजेल-मट्टीतेल र हवाइ इन्धनको मूल्य बढ्यो (विज्ञप्तिसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३ २०८३
  • 684
    SHARES

काठमाडाैं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य बढाएको छ ।

निगमले बुधबार राति एक विज्ञप्ति जारी गर्दै पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेकाे जनाएकाे हाे। डिजेल-मट्टितेलको प्रतिलिटर ३० रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ । अब डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर २ सय ३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २ सय ३६ रुपैयाँ र तेस्रो वर्गमा २ सय ३७ रुपैयाँ पुगेको हाे।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ सय ५६ रुपैयाँ भएको जनाएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४