Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानसँग २ दिनभित्रै वार्ता हुनसक्ने राष्ट्रपति ट्रम्पको दावी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २ २०८३
  • 1.1K
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्ने दावी गर्नुभएको छ ।

अमेरिकी सञ्चारमाध्यमसँगको अन्तरवार्ताको क्रममा उहाँले छिट्टै इरानसँग वार्ता हुने र त्यो वार्ता पनि पाकिस्तानको इस्लामावादमै अघि बढ्ने बताउनुभएको हाे। गत हप्ता इरान र अमेरिकाबीच इस्लामावादमा २१ घण्टा लामो वार्ता भएको थियो । तर त्यो वार्ताले सहमतिका लागि कुनै ठोस निष्कर्ष निकाल्न सकेन । अमेरिकाले अत्यधिक शर्त राखेका कारण वार्ता परिणाममुखी नभएको इरानको आरोप छ ।

वार्ता असफल भएसँगै अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्स स्वदेश फर्किनुभएको थियो । वार्ता असफल भए लगत्तै होर्मुजमा अमेरिकाले नाकाबन्दी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४