Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले सचिवालय बैठक आज ११ बजे: ओली पक्राउपछि रणनीति बनाउने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०८२
  • 1.9K
    SHARES

काठमाडौं । नेकपा एमालेले आज बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ। बैठक पार्टी कार्यालय च्यासलमा बस्ने तय भएको छ।

पार्टीका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिको समग्र राजनीतिक अवस्था, पार्टीको धारणा तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिनेछ।

ओली पक्राउसँगै विकसित राजनीतिक घटनाक्रम, सरकारको कदमप्रति पार्टीको प्रतिक्रिया, साथै आन्दोलनका सम्भावित कार्यक्रमहरूबारे पनि बैठकमा निर्णय हुने अपेक्षा गरिएको छ।

एमालेले यस घटनालाई गम्भीर रूपमा लिँदै केन्द्रीय तहबाटै स्पष्ट धारणा बनाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४