Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले सचिव बस्नेतद्वारा सरकारमाथि प्रतिशोधको आरोप, ओली रिहाइको माग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०८२
  • 608
    SHARES

काठमाडौँ । महेश बस्नेत ले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओली लाई तत्काल रिहाइ गर्न माग गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले सरकारले युवाहरूको समृद्धि, विकास, सुशासन र रोजगारीप्रतिको चाहनामाथि प्रहार गरेको दाबी गर्नुभयो । उहाँका अनुसार सरकारले बालुवाटारबाट गरेका पछिल्ला निर्णयहरू ‘घृणायुक्त’ र ‘प्रतिशोधपूर्ण’ छन् ।

उहाँले सरकारले तत्काल निर्णयहरू फिर्ता लिनुपर्ने माग गर्दै पार्टी अध्यक्ष ओली तथा पूर्वगृह मन्त्रीलाई रिहा गर्न आग्रह गर्नुभयो । साथै, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन आफूहरूले स्वीकार नगर्ने पनि स्पष्ट पार्नुभयो ।

ओली र अन्य नेताको गिरफ्तारीपछि एमालेले सडक आन्दोलन सुरु गरिसकेको छ, जसले देशको राजनीतिक वातावरण थप तनावपूर्ण बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४