Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली पक्राउविरुद्ध झापामा विरोध, एमालेले आकस्मिक बैठक बोलायो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०८२
  • 665
    SHARES

झापा — नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि उनको गृह जिल्ला झापामा कडा विरोध सुरु भएको छ।

एमाले झापाका अध्यक्ष प्रेम गिरी ले सामाजिक सञ्जालमार्फत पक्राउप्रति आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्। उनले टिप्पणी गर्दै यस्तो कदमले लोकतन्त्रलाई असर पार्ने संकेत गरेका छन्।

यसैबीच नेकपा (एमाले) झापाले आज बिहान ११ बजे पार्टीका विभिन्न तहका पदाधिकारीलाई आकस्मिक बैठकका लागि बोलाएको छ। बैठकमा ओलीको पक्राउपछि उत्पन्न परिस्थितिबारे रणनीति तय गरिने तथा आगामी आन्दोलनका कार्यक्रम घोषणा हुन सक्ने बताइएको छ।

ओली पक्राउ प्रकरणले राष्ट्रिय राजनीति तातेको बेला झापामा सुरु भएको विरोधले थप राजनीतिक तरंग ल्याउने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४