Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत चयन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १२ २०८२
  • 646
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा बालेन शाह लाई सर्वसम्मत रूपमा चयन गरेको छ ।

पार्टीका सभापति रवि लामिछाने को प्रस्तावमा शाह दलको नेतामा चयन भएका हुन् ।

घण्टीघरमा बसेको केन्द्रीय समितिको बैठकले यसअघि नै शाहलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित गरेको थियो । सोही प्रस्तावका आधारमा उनलाई संसदीय दलको नेतामा चयन गरिएको पार्टीले जनाएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले का अनुसार सभापति लामिछानेको प्रस्तावमा कुनै विरोध नआएपछि शाह सर्वसम्मत रूपमा चयन भएका हुन् ।

बैठकले शाहलाई दलको नेता चयन गर्दै सम्पन्न भएको छ भने अब संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्ने तयारी भइरहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४