Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डोभद्वारा कप्तान सावित्रा ‘साम्बा’ भण्डारीलाई १५ लाख सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १४ २०८२
  • 2.6K
    SHARES

काठमाडौं । Unilever Nepal Limited अन्तर्गतको ब्रान्ड Dove ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचार तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।

डोभले साम्बाको उपचार तथा पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको जनाएको छ । कम्पनीका अनुसार उक्त सहयोग साम्बाले भोगिरहेको अवरोधलाई पुनरागमनमा रूपान्तरण गर्ने यात्रामा साथ र प्रतिबद्धताको प्रतीक हो ।

गम्भीर घुँडाको चोटपछि उपचार र स्वास्थ्य सुधारको तयारीमा रहेकी कप्तान साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग गरिएको डोभले जनाएको छ ।

डोभका अनुसार नेपाली फुटबलकी प्रेरणादायी खेलाडी साम्बाको समर्पण, संघर्षशीलता र उपलब्धिले देशभरिका लाखौं समर्थक मात्र होइन, नेपाल बाहिरका दर्शकहरूलाई समेत प्रेरित गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४